नियम ६८
झुटटा कारण देखाएमा कारबाही हुने
कुनै सैनिक व्यक्तिले झुट्टा कारण देखाई बिदा लिई बसेको ठहरेमा बिदा बसेको अवधिलाई गयल जनाई गयल सम्बन्धी कसूरमा ऐन बमोजिम कारबाही हुनेछ ।